प्रदेशमा भोट नहाली फर्किएपछि कोइरालाले मागे माफी
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश महाधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन् । कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत भोट नहालेर आफूले कमजोरी प्रस्तुत गरेको भन्दै माफी मागेका...