बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न डा. लामाको आग्रह
काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्धमार्गी विद्वानहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गरेका छन् । भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा सम्पन्न प्रथम ‘एसियन बुद्धिस्ट...