संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता हुँदैन : डा. प्रकाशशरण महत
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताएका छन् । सोमवार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा...