कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित अतिक्रमित जग्गा नापजाँचको तयारी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित अतिक्रमित जग्गाको नापजाँचको तयारी गरेको छ । स्रोतका अनुसार प्रशासनको टोली प्राविधिक लिएर नापजाँचका लागि त्यसतर्फ जान लागेको हो...