जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन जिल्ला प्रशासन काठमाडौँको अनुरोध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनै पूर्णिमा र गाईजात्रा पर्वमा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ। आज बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एउटा सूचना...