कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन
काठमाडौँ । तुर्माखाँद गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ । पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालयहरू विद्यार्थी अभावमा...