न्यायाधीशका फैसलासँग सम्बन्धित उजुरीहरूको छानबिन सुरु
काठमाडौँ । न्यायपरिषदले न्यायाधीशको फैसला र कामकारबाही जोडिएका २५० भन्दा बढी उजुरीहरूको छानबिन थालेको छ । न्यायाधीशहरूको कामकारबाही र क्रियाकलाप निगरानी गर्ने संवैधानिक निकायले विशेषतः फैसलामाथि परेका उजुरीहरूको छानबिन गरिरहेको...