जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ
चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ। भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि...