चन्द्रागिरि नगरपालिकाको काँग्रेस सभापतिमा गिरीको प्यानल सर्वसम्मत
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको काँग्रेस सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । गिरी चन्द्रागिरि नगरपालिकाका मेयरसमेत हुन् । हिजो (आइतबार) राति अबेर सर्वसम्मत रुपमा गिरीको नेतृत्वमा प्रकाशमान सिंह पक्षको...