अवसर दिने बेला काँग्रेसले मधेश बिर्सिन्छ : नेता पोखरेल
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले काँग्रेसले अवसरको बाँडफाँट गर्ने बेला मधेशलाई भुल्ने गरेको आरोप लगाएका छन् । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट वितरण गर्ने बेला काँग्रेसले...