किन भनियो गोविन्द बन्दी प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकार ?
काठमाडौँ । सोमबार जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले एउटा विज्ञप्ति जारी गर्यो। संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को कार्यक्रममा सहभागी हुन आइपुगेको नेपाली प्रतिनिधि मण्डल र जेनेभामा...