‘राष्ट्रपतिलाई बडा महाराजधिराज बनाइएको हो ?’
काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘बडा महाधिराजधिराज बनाइएको हो ?’ भन्दै प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा नागरिकता प्रमाणीकरणबारे उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने,...