काभ्रे-२ मा गोकुल बास्कोटाले लिए अग्रता, पछि परे हुमागाईँ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काभ्रे-२ मा गोकुल बास्कोटाले लिए अग्रता, पछि परे हुमागाईँ


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । काभ्रे २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन्। 

उनले गठबन्धनका उम्मेदवार शिव हुमागाईँलाई २७६ मतले पछि पारेका हुन्। बाँस्कोटाले १७ हजार ५२ मत पाउँदा हुमागाईँले १६ हजार ७७६ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस