शिक्षामा समाजको योगदानः प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक विकासमा समाजको योगदान उल्लेख्य रहेको बताएका छन् । पृथ्वीनारायण क्याम्पसको ६२औँ वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले शैक्षिक विकासमा गरिएकोे लगानीबाट अहिले दक्ष...