ललिता निवास जग्गा प्रकरणमा मलाई फसाइयो, जनतासमक्ष न्याय माग्न आएको छु : गच्छदार
काठमाडौँ । नेपाली काँग्रेससहितको गठबन्धनबाट सुनसरी क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले आफूलाई ललिता निवास जग्गा प्रकरणमा फसाइएको बताएका छन् । इटहरीमा बिहीबार आयोजित चुनावी र्यालीपछिको सम्बोधनका क्रममा...