भदौ ५ गतेदेखि यी ५० जिल्लाका बालबालिकालाई दिइँदै छ कोरोनाविरुद्धको खोप !
काठमाडौँ । सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र...