दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले दियो १६ लाख रुपैयाँ क्षतिपूर्ति
काठमाडौँ । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित...