दुर्गाप्रसादलाई क्षतिपूर्तिवापतको ८ लाख रुपैयाँ हस्तान्तरण गरिंदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुर्गाप्रसादलाई क्षतिपूर्तिवापतको ८ लाख रुपैयाँ हस्तान्तरण गरिंदै


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । दुर्गाप्रसाद तिम्सिनाले आइतबार क्षतिपूर्तिवापतको नेपाली ८ लाख रुपैयाँ पाउने भएका छन् ।

विना सुनुवाइ भारतीय जेलमा ४० वर्ष बसेका तिम्सिनालाई क्षतिपूर्ति रकम हस्तान्तरणका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल झापा आएका छन् ।

काँकडभिट्टाको मेची भन्सार कार्यालयमा अपराह्न एक अनौपचारिक कार्यक्रम गरी तिम्सिनाको परिवारलाई रकम हस्तान्तरण गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस