कोशी प्रदेशको नाम संशोधनबारे छलफल पनि हुँदैन : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन् । प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन भइरहेका बेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको...