प्रधानमन्त्री देउवासहित शीर्ष नेता परे कन्ट्याक्ट ट्रेसिङमा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रण्डललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा...