कोरोनाविरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने
काठमाडौँ । कोभिड-१९ विरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै परिचय पत्र आवश्यक नपर्ने निर्णय गरेको हो । मुलुकका हजारौँ नागरिकले...