कर्मचारीतन्त्रमा राजनीतिकरण गरेर योग्यता प्रणालीकै धज्जी उडाइएको छ : उमेश मैनाली
पछिल्लो समयमा नेपालमा एउटा निष्पक्ष संस्थाको रूपमा आफ्नो पहिचान बनाउन सफल लोक सेवा आयोग केही महिना पदाधिकारी विहीन रह्यो । केही दिन अघि मात्रै संवैधानिक परिषद्ले आयोगलगायत अन्य केही निकायहरूमा...