भारतमा निर्मित कोभिशिल्ड खोपलाई बेल्जियममा पनि मान्यता
नयाँ दिल्ली । बेल्जियमले भारतको सेरम इन्स्टिच्यूट (एसआईआई) द्वारा निर्मित तथा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको कोभिड–१९ विरूद्धको कोभिशिल्ड खोपलाई मान्यता दिएको भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रबार जानकारी गराएको छ...