२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

अ+ अ-

काठमाडौँ। अष्ट्रेलियन सरकारले नेपाली सेनालाई कोभिड-१९ को महामारीमा आवश्यक स्वास्थ्य सामग्री दिएको छ । रोयल अष्ट्रेलियन एयर फोर्सको विमानले स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

कोभिड-१९ को प्रतिकार्यका लागि सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरूको सुरक्षार्थ स्वास्थ्य सामग्री प्रयोग गरिने रथी प्रभुराम शर्माले जानकारी दिए ।