एमसिसी समयमै संसदमा नल्याउँदा सडकमा अराजकता पैदा भएको ओलीको दाबी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसिसी संसदमा नल्याउँदा विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न पुगेको बताएका छन्। आइतबार संसदमा एमसिसी टेबल भएपछि बानेश्वरमा आफ्ना सांसदहरूसँग अनौपचारिक छलफलमा...