अध्यक्ष ओलीको स्वास्थ्य सामान्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अध्यक्ष ओलीको स्वास्थ्य सामान्य


११ माघ २०७८, मंगलबार


काठमाडौँ । कोभिड-१९ सङ्क्रमित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको केन्द्रीय कार्यालयले बताएको छ ।

आज (मंगलबार) केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली चार दिनदेखि बालकोट निवासमा आराम गरिरहेको जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस