आज ओलीले पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज ओलीले पत्रकार सम्मेलन गर्दै


९ माघ २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्।

आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न आलटाल गरिरहेको स्थानीय तहको निर्वाचन, शुक्रबार प्रधनमन्त्री शेरबहादुर देउवाले सम्बोधनमा आफ्नो सरकारले गरेका विकास निर्माणका कामहरुको वास्तविकता र समग्र राजनीतिक परिस्थितीका बारेमा एमालेको धारणा सावर्जनिक गर्ने तयारी रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस