व्यक्ति र देशको इगोले सार्क शिथिल बन्यो : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्कलाई निष्क्रिय बनाइएकोमा गुनासो गरेका छन्। आज (शनिबार) वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सार्कको अस्तित्व...