स्वदेश फर्कँदै ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्वदेश फर्कँदै ओली


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । चुनाव अवलोकन गर्न कम्बोडिया पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ स्वदेश फर्कदैछन् ।

कम्बोडियामा आइतबार चुनाव भएको थियो।

सोमबार साँझ स्वदेश फर्किएपछि ओलीले मङ्गलवार नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग भेट गर्ने कार्यक्रम छ।

तीनदिने भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युनसहितको टोली अहिले काठमाडौँमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस