उत्तेजनाबाट होइन, शान्तिपूर्ण मार्गबाट समस्याको निकास खोजौँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजनाबाट नभई शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोजिनु पर्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका क्रममा गृह जिल्ला तेह्रथुम पुगेका उनले...