माओवादी महाधिवेशन: २३६ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रमा २३६ जना केन्द्रीय सदस्यको घोषणाको तयारी भएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनीत हुनेछन् । ८ औँ महाधिवेशन अन्तरगत जारी बन्दसत्रबाट...