कञ्चनपुरबाट १८ किलो सुन बरामद
कञ्चनपुर । प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पुनर्वास नगरपालिका...