बालकुमारी घटनामा मारिएका सुजनको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने
काठमाडौँ । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई दुई लाख दिने भएको छ । प्रदेश सरकारले मङ्गलवार मृतक रावतको परिवारलाई दुई लाख रकम...