परराष्ट्रमन्त्री साउदलाई बेलायती राजदूतको बधाई
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेट गरेकी छन । बिहीबार परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत पोलिटले मन्त्री साउदलाई भेटेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुबीच...