कञ्चनपुर २ मा एनपी साउदको अग्रता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कञ्चनपुर २ मा एनपी साउदको अग्रता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । कञ्चनपुर २ मा नेपाली काँग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । ३ हजार २ सयभन्दा साउदले १ हजार ३२७ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिस्पर्धा भएको थियो। उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस