निजामती सेवा बचाउ अभियानद्वारा मुख्यसचिवलाई ज्ञापन पत्र, विशिष्टीकरणको औचित्य संरक्षणको माग
काठमाडौँ । निजामती सेवा बचाउ अभियानका समन्वय समितिका पदाधिकारीहरूले आज नेपाल सरकारका मुख्यसचिवलाई ज्ञापन पत्र बुझाएका छन्। हजारौँ हरूको तर्फबाट भन्दै सामान्य प्रशासन, लेखा र राजस्व समूहका कर्मचारीहरूले सर्वोच्च अदालतले...