उपमहानगरपालिकामा संकट: मेयर सम्पर्कविहीन, प्रमुख प्रशासकीय अधिकृत पनि सरुवा मिलाएर हिँडे !
मेयर १८ दिनदेखि सम्पर्कविहीन, प्रमुख प्रशासकीय अधिकृत सरुवा, कर्मचारी-शिक्षकलाई तलबविहीन, उपप्रमुखलाई जिम्मेवारीविहीन; इटहरी उपमहानगरपालिकामा प्रशासनिक संकटले सेवा ठप्प ! इटहरी । इटहरी उपमहानगरपालिका अहिले गम्भीर प्रशासनिक संकटको चपेटामा परेको छ...