उम्मेदवार टुंग्याउन एमालेको बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उम्मेदवार टुंग्याउन एमालेको बैठक जारी


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको समय तोकिएको छ । मनोनयनको अघिल्लो दिन महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन एमालेको बैठक बसेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस