उपसभामुख रानाले लिइन् शपथ
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार उपसभामुख राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितमा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी...