घानासँग गोलरहित बराबरीमा रोकियो इंग्ल्यान्ड
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग...