साउदीमा एक सातामै १९ हजारभन्दा बढी आप्रवासी पक्राउ
काठमाडौँ । साउदी अरबका सुरक्षाकर्मीले एक सातामा १९ हजारभन्दा बढी कागजातविहीन आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । साउदी अरबको गृह मन्त्रालयका अनुसार १२ देखि १८ फेब्रुअरीसम्म विभिन्न स्थानमा संयुक्त जाँच...