नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो चौथो विकेट
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले कप्तान रोहितकुमार पौडेललाई २४।३...