कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत दुई जनाको मृत्यु
चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०...