नारायणी अस्पतालमा अख्तियारको छापा
वीरगन्ज । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग हेटौंडाको टोलीले नारायणी अस्पतालमा छापामारी अनुसन्धान थालेको छ । औषधी खरिदमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले...