मन्त्री ज्वालाले गरे चन्द्रागिरि सडकको अवलोकन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गणेशमान सिंह मार्ग (थानकोट-चन्द्रागिरि-चित्लाङ) सडकको अवलोकन गरेका छन् । बुधबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहित मन्त्री ज्वाला उक्त सडक अवलोकन गर्न पुगेका...