प्रचण्डद्वारा हिरोसिमामा सङ्ग्रहालयको अवलोकन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रचण्डद्वारा हिरोसिमामा सङ्ग्रहालयको अवलोकन 


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन गरेका छन् । 

दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो ।

प्रचण्ड पाँच दिने भ्रमणका लागि अस्ति जापान गएका हुन् ।  नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु भएका प्रचण्ड आउँदो २५ गते स्वदेश फर्किने कार्यक्रम छ । 

Tags :
प्रतिक्रिया दिनुहोस