आज काठमाडौँका यी ८ क्षेत्रमा ५ घन्टा विद्युत अवरुद्ध हुने
काठमाडौँ । आज काठमाडौँका ८ स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले काठमाडौँका विभिन्न ८ स्थानमा बिहान...