भीम रावललाई साथ दिने भन्दै १ नेता कार्यकर्ताले छाडे एमाले
काठमाडौँ। एमालेबाट निष्कासित डा. भीम रावलको गृहजिल्ला अछामका ७१ जना नेता-कार्यकर्ताहरूले नेकपा (एमाले) छाडेका छन् । प्रदेश लेखा समिति सदस्यसहितका ७१ जनाले विज्ञप्ति जारी गरेर भीम रावलको मातृभूमि जागरण अभियानमा...