स्वर्णिम वाग्लेको दाबी-‘नीति तथा कार्यक्रम १२ वर्षदेखि सुन्दै छु, सधैँ कर्मकाण्डी छ’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ‘उपादयता धेरै नभए पनि परम्परा धान्ने’ काम नीति तथा कार्यक्रमले गरेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले आफूले विगत...