अधिवेशनमा तयारीमा लाग्न एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जको आह्वान
काठमाडौँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा खटिन आग्रह गरेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रचार तथा प्रकाशन विभागको बैठकलाई प्रमुख...